[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५२~~

[Please view other pages to see the rest of the postings. Total posts: 651]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  






[VIEWED 259906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-19-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
The postings in this thread span 33 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-30-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो केटिको ठिक छैन चाला
जवानिमै सुकेछ गाला
अनुहार न दनुहार राम्रि छु भन्छे
आफुलाइ कलेजको हिरोइन ठान्छे ।

ल अब 'छ' बाट

हा हा हा बब दाइ बुटि छोड्या रे ? यो बुढेसकाल मा ल ल ज्यान बनाउनुस् ।
 
Posted on 04-30-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm okay! Enjoying some free time!!
 
Posted on 04-30-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेक्यो छेक्यो देउराली डाडा हुस्सु र कुहिरो ले
छोडेन कहिले जा गए पानी माया को धुइरो ले
झ्यालाई म बसेर लहै जिस्काउ नु पर्दैन
.........................la bata :)
 
Posted on 04-30-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेक्यो छेक्यो देउरालि डाडा
हुस्सु र कुहिरोले
छोडेन कहिले जा गएपनि मायाको धुइरोले

ल अब 'ल' बाट
 
Posted on 04-30-07 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को ल नि तिरु, न भन न, न

न मेरो घरै छ, न जागिरको भरै छ
भन आँट्छौ त मसँग हो
यहि बैशाखैमा, यहि बैशाखैमा

ल ....म बाट
 
Posted on 04-30-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है तिरु म त ढिलो पो भै छु
 
Posted on 04-30-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लैबरी लै लैबरी लै
गाउँका केटी सबैलाई
शनिश्चरे दशाले घुमाउँदा
हेलाँमा गर्छन् हामीलाई
लैबरी लै लैबरी लै लै लै

लल ... ल बाट
 
Posted on 04-30-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले छोएको पानी चल्दैन
..ल ल ल ला ल (geet aena ke purai )
न बाट फेरी
 
Posted on 04-30-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोहनि लाग्ला है
गाउलेको बोलिले
डाँडा काँडा खहराको गीत ले

अब ल बाट
 
Posted on 04-30-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल आमा कहि छै घाम कहि छौ छायाँ हे
परन्तु एउटा सुखको स्वर्ग नेपाल नाम हे ।

अब ह बाट
 
Posted on 04-30-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी र दुर्गेदिदी खेल्दै गर्नुस्, म नयाँ चौतारी खन्ने जमर्को गर्छु
 
Posted on 04-30-07 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नयाँ चौतारीमा फेरी भेटौला
 
Posted on 04-30-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

          
--चौतारी
-- भाग ५ --











चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट
आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै
अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५ औं संस्करणमा आइपुगेका
छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।






 




**********************************************************************



''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ
तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले
रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 




**********************************************************************



 









सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा,
बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला,
Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे
ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing –
झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me
–मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,
Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor –
ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes –
धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga –
चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु,
Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini –
शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails-
चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted -
ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! -
हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,
ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा,
डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,
rajaharischandra - हरिश, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे,
unfrenrites -  फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले,
resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther
- फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके,
Manvi - माइली,
Bhunte - भुन्टेदाइ, भुन्टे,
Durgesori - दुर्गेदिदी, दुर्गा आन्टी
आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 






 



Chautari (Chow-tar-ee) :
(World's first and finest internet
IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 52 editions.


Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing
revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty
damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage
of Chautari of Sajhaland.






लौ बसुम यही चौतारीमा





 




 
Posted on 04-30-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्ट गरेको ....ह्या मिलेन। पख्नु पख्नु
 
Posted on 04-30-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





 



चौतारी-५२
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

          
--चौतारी
-- भाग ५२ --











चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट
आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै
अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका
छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।






 




**********************************************************************



''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ
तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले
रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 




**********************************************************************



 









सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा,
बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला,
Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे
ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing –
झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me
–मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,
Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor –
ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes –
धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga –
चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु,
Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini –
शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails-
चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted -
ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! -
हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,
ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा,
डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 






 



Chautari (Chow-tar-ee) :
(World's first and finest internet
IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 51 editions.


Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing
revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty
damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage
of Chautari of Sajhaland.






लौ बसुम यही चौतारीमा





 





 
Posted on 04-30-07 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भयो, राम् चन्द्रे? अजब भो गजब भो।
 
Posted on 04-30-07 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


          
--चौतारी
-- भाग ५२ --












चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट
आशु-नाट्यमञ्च)




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर
अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो
चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।







 



**********************************************************************



''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर
मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ
चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 



**********************************************************************



 









सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे
माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे
दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute
–भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे
जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty
– सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे,
Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर,
Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham
– डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty –
मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab –
गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne –
रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo –
काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted -
ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal
- राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk
- किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ,
vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची,
Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।


 






 



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in
Nepali language)





Running since 7 Sept 2005 in a total of 51 editions.


Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing
revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.






लौ बसुम यही चौतारीमा





 




 
Posted on 04-30-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन उता बाङ्गोटिङ्गो बनाउने भनेर यहाँ टराइ मारेको पहिला, मैले त हाप्ने बेला भइसके छ ठूल्दाइ :(
 
Posted on 04-30-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५३



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी
-- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट
आशु-नाट्यमञ्च)




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर
अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो
चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।





**********************************************************************



''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर
मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ
चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 



**********************************************************************





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे
माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे
दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute
–भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे
जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty
– सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे,
Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर,
Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham
– डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty –
मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab –
गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne –
रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo –
काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted -
ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal
- राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk
- किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ,
vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची,
Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia -
भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे,
npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे,
jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे,
gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte -
भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु
हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 






Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in
Nepali language)





Running since 7 Sept 2005 in a total of 52 editions.


Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing
revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland

 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 04-30-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि रांचन्द्रेले क्यारेका हुन , जता ततै छेर्दै हिनेर । के खाका थिएउ है हिजो राती ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters