[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Can anyone guess ?
[VIEWED 4426 TIMES]
SAVE! for ease of future access.
Posted on 06-21-06 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्न्तवार्ताको विशेष आर्कषणमा सरकारले श्री ५ सरकार हटाएको १ महिना वितिसक्दा पनि देशकै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले करिव आधा दर्जन देशहरुमा घुम्नु भएको पासपोर्टमा सरकारको नाम परिवर्तन गरिएको छ की छैन रोचक अर्न्तवार्ताका साथ विविधि समसायिक हेर्न र सुन्न सक्नुहुने छ । अर्न्तवार्ताका क्रममा उपप्रधानमन्त्री ज्यूले श्री ५ को सरकार भन्ने शव्द सवै परिवर्तन भैसकेको हामीलाई वताएर पुष्टि गर्नका लागि आफ्नो भिजिटिङ्ग समेत यस अर्न्तवार्तामा देखाउनु हुने छ दुर्भाग्य त्यस कार्ड समेट नेपाल सरकार भनेर कतै उल्लेख गरेको हामीले पाएनौ । मन्त्री ज्युले यसै विषयलाई लिएर सरकार आर्थिक पक्षमा कमजोर भएको रातारात यस्ता विषय वस्तुहरु परिवर्तन हुन कठिभएको कमजोरी समेत हाम्रा सामु लुकाउनु भएन । हामीले हाम्रा कौतुहलता मेट्नका लागि मन्त्रीको राहादानी नै हेर्न अनुरोध गर्दा उहासंग तत्काल नभएको र अर्न्तवार्ताको क्रम सकिए पछि आफ्नो निवासवाट हामीलाई देखाउन परराष्ट्र मन्त्रालयका भ्रमण टोलीसहित सामुहिक पासपोर्ट सहित उपस्थित हुनुभयो ।। तर ..मन्त्री ज्यु लगायतका पासपोर्टमा श्री ५ शव्द यद्यपी कायम नै रहेको पाइयो , उही पुराना पासपोर्ट तर अग्रेजी र नेपाली दुवै भाषामा पासपोर्टको एक छेउमा श्री ५ सरकारको नाम परिवर्तन भै नेपाल सरकार कायम भएको सरकारी व्यहोरा लेखिएको एकसरो निलो मसीले छाप लगाएको पाइयो । देशकै उपप्रधानमन्त्री तथा स्वय पराराष्ट्र मन्त्री ज्यूको पासपोर्टको अवस्थामा समेत महिना दिन वितीसक्दा पनि परिवर्तन हुन सक्दैन भने मेची महाकाली जनताले लिएका पासपोर्ट लगायतका अन्य कागजातहरुमा कहिले नेपाल सरकार लेखिने हुन त्यो त हेर्न नै वाकी छ ।

आजै अर्न्तवार्ताका क्रममा उपप्रधानमन्त्री ज्युले निकै गम्भिर सवालहरु राजनैतिक रुपमा उठाउनु भएका छ । विस्तृत का लागि भिडियो जस्ताको तस्तै प्रस्तुत गरिएको छ । । )


http://www.enepalnews.com/1june/17%20june.htm
or
www.enepalnews.com

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters