world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 316126
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Deep jyo mora lai mora nabhane mori bhanne ta.
masterni di ma tito tarkari bechdina. khali guliyo guliyo tarkari bechu.
aba yo ritthe lai ni bolnai nahune ke.
madanwaa ke cha toraa halchaal.
yo birkhe da kina tesari nabaako daat dekhaara haseko.
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बात छोर्ही देउ मदनवा आ आज्कल सब लोग हमि को के के भन भन के जिस्काइलिन्छ, उ जो छ न उफरुवा हँ उसिके नाम ले ले के जिस्काइलिन्छ आ उस्को नाम मा हम्रो नाम जोर्हिलिन्छ, सुन मदनवा ऊ जो छ जिम्माल बुर्हो, ऊ भन्दे थियो कि रिट्ठे चोतारि मे टराइ मारेछ, आ उ उफ्री आ हम्रो बात् त्यस्तो छेन मदनवा, तिमी त परेलेखे छ त बात् बुझ्छ, आ ठिके छ, टेम टेम मा आउछु चोतारि, आ एक्छिन दिल्लगी गर्छु आ जिनगीमा अरु के छ मस्ती कर्दै बाच्ने को हेन रे
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिस्काइलिन्छ आ उस्को नाम मा हम्रो नाम जोर्हिलिन्छ LOL
रिट्ठे भैया, कौन सा ग्लु से जोडि लियो? एसन ग्लु मिलिगयो त भनि हाल्नुस्, हम्रो पनि जोड् नु छ। (फेविकोल का मजबूत जोड है- भन्लाउ फेरि)
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-05-07 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
:)
Last edited: 05-Oct-07 10:47 AM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुल भइया, आ ऊ गुलु से जोर्हे छेन, बड्का काटी मारेको छ, तेइलागी सितिमिती उखडे छेन ऊ
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-05-07 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौन को हो त्यो पिङ्ग्मा उफ्रि हो रिठ्ठे?
जिम्माल बाले के एडिट् गर्या हो बुझि नसक्नु।
Last edited: 05-Oct-07 10:54 AM
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-05-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
""आ उ उफ्री आ हम्रो बात् त्यस्तो छेन मदनवा""
हियाँ पुरे के पुरे वरल्डवामे सला कौनो लोग बात भए पनि बात छ भनेर भन्देन रिठे दाजु। हुजुर हमिलाई दिखाउनुहोस, सुसरा एक्टा आदमि ऐसन छेन जो भन्छ कि हो हम्रो ऐसन वैसन छ भनेर! त भए नभएको बाते काहेको करिलिनुहुन्छ हुजुर? खेँ.. खेँ ...खेँ.. उ हुजुरको रैग करेको हमि, हमि बुझेछु कि हुजुर जो भि करेछ दिल्लगि करेछ। हमको एक्टा किशोरवाके गना याद आयो-
दिल्लगिने दि हवा थोडा सा धुवाँ उठा
और बात बढ गइ
तेरि मेरि दोस्ती प्यारमे बदल गई
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-05-07 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
NaMaStE
.
Last edited: 05-Oct-07 10:59 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-05-07 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सक्कली भिम बिराग को गाना याद आयो।
तिमीले पनि म जस्तै माया दिएर हेर मायालुको संझनामा आफुलाई बिर्सी हेर...................
पूजाको फूल जस्तै दिन दिन मरेर हेर ढुंगाको मूर्ति जस्तै दोबाटोमा बाँची हेर छातिमा एउटा घाइते मुटु बोकी हेर मायालुको संझनामा आफुलाई बिर्सी हेर............................
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-05-07 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
NaMaStE
.
First edited by Birkhe Jimmal: 05-Oct-07 11:01 AM with Masti
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-05-07 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सान्नानी, पिङमा उफ्रिने उफ्री नै होला भन्छु, कुमल्वा लाई पुछ न भssभssभ भउते जान को रङीचङी नमस्ते ले दिल खुस भइलियो खेँ खेँ खेँ ठुलि आज प्रिन्टर बिग्रेन भन्या? कस्तो बेसरम होला त्यो प्रिन्टर पनि, बेला न कुबेला बनिदिने क्या
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
kumle da sano ping rakhnus na. malai yo ping ma khalna dar lagcha kya. tyo nepal ko school ma hune jasto ping takhnus na pls
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-05-07 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे रामजी की! जे सीताजी की! जे हनुमानजी की!
के छ पातकी गाम्ले हो? जिम्दै छौ?
एउटा 'फजल' सुन। राम्रो छैन, त्यसकारण नसुनेपनि हुन्छ।
नटुंगिने लहरहरु छन् जोडिएका रहरहरु छन्
भ्रम रहेछ 'मूलबाटो' त! सामु अझै डहरहरु छन्
हो, थाहा छैन, जिन्दगीमा यस्ता कति प्रहरहरु छन्
आजै हिँड्छु अर्को यात्रामा टेक्न बाँकी शहरहरु छन्
दुई शेरहरु धेरै पहिलेदेखि मनमा बोकेर हिँडिरहेको थिएँ। बल्ल-बल्ल, 'कनेर' दुई शेर थपेको छु। थपेका दुई शेरहरु र समग्रमा पनि पटक्कै चित्त बुझेको छैन। तैपनि खोकिहालौं भनेर हो।
 
Last edited: 05-Oct-07 11:31 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ritthe printer ta bani sakyo.
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
gotame da darsan. kya ramro kabita lekhnu bhaako.
Deep jyu le malai kabita lekhna sikaauchu bhaneko ni barsauni bhai sakyo. tara sikaako bhane haina kya.
|
| |
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 10-05-07 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उफ्फो नारण -- सकिन मैले यो थ्रेडलाई फलो गर्न। जमाना मा पि के को तरुणीहरुलाई हातमा तितौरा लिएर फलो गर्दा नि हात लागे शुन्ना भाको जस्तै यो थ्रेडलाई जति फलो गरे नि भेटाउन गार्हो भाको जस्तै अवस्था देखेर यो कलङ्कीको पुर्पुरोलाई धिक्कार छ भनुम भनुम लागी सक्यो। दीप ब्रो भा भे भनिसक्थे होलान -- बुढा बिजि छन् -- बिहीबार बिहीबार तरुणी साईड हानेर, अब बिहीबार साईड हानेर नि हुने होला त? हुन त जामाना मा बगलामुखि गएर साईट हान्या बानी होला। :) जे होस, सबैजानालाई मेरो "जय शम्भो", भन्दै मेरो दुई शब्द यहीं टुंग्याउछु। अर्को पटक कुन थ्रेडाँ भेटिने होला फेरी।
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 10-05-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले पनि दर्शन गरें ठूली! गाथमा आरामै छ होला के रे।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-05-07 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
gotame daa aaramai bhannu paryo. mari mari kaam gardai chu.
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-05-07 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे राम जि कि गोत्मे दाजु।
सब ठिक ठाक से छ हेन हुजुरके? हुजुर हराइलिनुभयो। उ गना कबिता जो छ बहुते बढियाँ लेखिलिनुभएछ।
अरे कैले दाजु सब कुस्ले मङ्ग्ले छ हेन? कथि बात बतियावनु हुन्छ हुजुर? उ जो छ पिके काँलेजके लरकिलोगन के फाँलो किएको जैसन थोडै छ हम्रो चोतारी? अरे हुवाँ सला फाँलो करदा करदा जोबनियाके साथ उमरिया बितिहाल्छ कोहि बाल दिन्देन, अरे हमि भुक्त्भोगि जो छु। पर हियाँ बात दुसरा छ। हियँ हुजुर एकबारको बतियाउनुहोस सुसरा सबके सब हुजुरको फाँलो कर्छ!
जे राम जि कि।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|