world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 691]
|
[VIEWED 316130
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-04-07 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भाग ७९ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग कुम्लेको चौतारी बयान नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानी र ठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु, चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने, डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे, पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ। मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन, रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
|
| |
|
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कसले लेखेको? रिट्ठेले कि म्याडनेस भैयाले?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-08-07 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कस्ता कस्ता कहाँ गए, मुसा छओरा देव आनन्द्
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे, नाइँ, म त तिमीले बाइ उफ्रि नभने सम्म जदैन। त्यो पनि मुसुक्क हासेर पाँच ठाउमा (हैन ब्यारे तिन ठाँउमा) भाँचेर भन न त।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे ले लेखेको हैन, मदनवा ले लेख्ने रे क्या त अघी सुनेनौ
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे,
तिमी चाहि कहिले लेख्ने नि?
यो जुनिमा उमेरद्वारको लागि अप्लाइ गर्न नमिले पनि लप लेटर लेख्न त मिलि हाल्छ नि।
हैन र?????????? 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ! उफ्री तिमी पनि जोक्वा गरिलिन्छौ    मैले बाइ नभने सम्म नजाने रे ल म भन्दै भन्दिन बाइ आज, है त? कती बेर सम्म तिमी जादैनौ है हेरुम
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-08-07 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त हियाँ लिखैछु, और दुसर थरेडमे भि टाँसेछु। जे राम जि कि।
हम्रो लाँभलैटर उफरीके नाम-
हाय मेरो बुलबुल उफरी, तिम्रो यादमा हमि ऐसन तडपे छ जैसन जल बिन मछलि। हँ? रातमे सोनेको टेममे हमि तोहरको याद कइर कइरके कइर कइरे के सुतछ। हँ? त बिहान सला उठनेको टेममा हम्रो दिल उछल उछलके उफरी तिमीलाई नै याद कर्छ। अरु अरु सला पाइखाना जानेको टेममा भि हमि तिमिलाई याद कर्छ। दतिवन चबावँदा हमि सोच्छ कि हमि तिम्रो होँठ चबाएछु। खाना खानेको टेममा हमि भातके सिता सिता मे तिमीलाई देख्छ और सोच्छ कि सला हमि उफरीके प्यार खाइरहेछ। अरे भगवानको भि अगर हमि ऐसन प्यार से याद करेथियो त भगवान हमिलाई उहिले दर्शन वर्शन देइके वर मागनेको भन्थियो। पर हमि भगवानसे ज्यदा तिमीलाई याद करेछ। के करने भगवान जो छ दिख्दैन और उ तिमी जैसन जवान, खुबसुरत, करारि लरकि भि छेन, त दिनमे एकबार भगवान को याद और हर बार तिम्रो याद। तिम्रो जवानि हमिलाई ऐसन लाग्छ जैसन खैसरियाके दाल मे घि को तड्का मिर्च मारके। त तिम्रो याद ऐसन अस्पाइसि छ कि हमिलाई खट्टा, तिखा केहि खानेको पर्देन।
हमार दिलकि मलिका उफरी, यो साल हम्रो बगानमे आम भि बहुत फलेछ, हमि भि बहुत खाएछु। दिल कर्छ आमके आमठ बनाइके तिम्रो होँठके रस मिलाईके घुँट माथि घुँट लगावँ। के कर्ने यो दुरी सला हम्लाई बहुत खाएछ। दिल कर्छ तिमरो हम्रो बिचको यो सब पहाड गिराइदिउँ। हँ? त खोला वला सबके सब सुखाइदिऊँ। हम्रो बिचमे आवने लोगनको हिरो भए पनि भिलेन बनाइदिउँ और सबके खटिया खटि करिदिउँ। अरे मेरी दिलकसि, सम्नदरमा सला के पानी छ? आकाश पे सला के हवा छ? हँ? हवामा सला के लाईफ छ? हम्रो दिलमा तिम्रो वैसन प्यार छ। काजल लगाइके, घाँघरा चोलिमे जब तिमी कमरिया मटकाइके बाजार जान्छ और दुसर लोग तिमीलाई देईखके सिटि मार्छ र हम्रो सला कलेजा छलनि हुन्छ। हमि भगवानसे उहि टेममे प्रे कर्छ कि सला सब लोगनको साँप डसिलोओस और सला पानी बैगर मरिहालोस। कोहि माइके लाल ले तिमीलाई खानेको चिज जैसन देखनेको पावँदेन।
यो साल ऐसन हि भयो उफरि, हमि दुसरे साल आउँछ, गठरि के गठरि प्यार भइर भइरके लियाउँछ और तिमीलाई तिम्रो बाप से मागछ, बुह्रो दियो भने बाजा बजाइके बिहे कर्छ दिएन भने सला छिनेर लान्छ। हमि एक बार जो ठानेछु तिमिलाई लियाउने और बिहे गौना सब करने त कइरके छोड्छु। रात बहुत भयो आज यहि बन्द कर्छु चिठ्ठि खुस से हम्रो इन्तजारमे बस, हमि एक बार पायखाना गाएर सुतने जान्छु।
वहि तिम्रो गबरु जवान
रिठ्वा
Last edited: 08-Oct-07 03:51 PM
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-08-07 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे,
म पनि जादै जान्न के भन्ठानेको तिमीले मलाइ?
लैला धेरै अघि जन्मेर मात्र, नत्र भए मेरो पनि नाम त लब स्टोरीमा लेखिएको हुन्थ्यो क्या। ani ahile timi ma sanga kura garnuko sattaa mero nam padhirako hunthyau bujhyau?
ल तिमीले मलाइ कति राख्छौ येहा, म बस्न ready छु।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-08-07 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
la laila ko naam ma arko yeuta shayari
Majnu Laila ke baal pakad ke bola Moya kitne din se sar nahin dhoya
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
OH MY GOODNESS,   ,
MADNESS BHAIYAA, CAN'T STOP LAUGHING.............LAU NA MARNA LAGE.
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
 लोल मदनवा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हाम्रो मदनवा कोइ भन्दा कम छैन
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-08-07 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahahahahah
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई आँफै हतार भयो र मात्र, नभये म पनि तिम्रो सब्र को परिक्षा दरो तरिका ले लिन्थे हेहेहे तिम्रो डिनरवा चौतारी मै भइहाल्थ्यो आज सबै लाई नमस्ते रमाइलो भो आज पनि उफ्री फिर मिलेङे बाइ
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 10-08-07 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खैँ... खेँ... खेँ ..
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 10-08-07 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.ROFL madanwaa! ha ha ha ha!!
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठे,
तिमी मलाइ येहि चौतारीमा राखेर हेर्ने हो? आज मलाइ जान दिन मन लागेन तिमीलाइ?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-08-07 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जाउ उफ्री जाउ बा भोली कूरा गरमला टेक केर
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-08-07 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल रिट्ठेले मसक्क मस्किएर "बाइ" भन्यो, कति ठाँउ भने उँ दुइ ठाँउमा मात्र भांचिएको रैछ हाँस्दा खेरि उ।
लौ गाम्ले हो "बाइ" मेरो पनि।
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-08-07 9:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| TPS Re-registration case still pending .. |
| TPS for Nepal likely to extend next week |
| सालीको चाक |
| ChatSansar.com Naya Nepal Chat |
| TPS for Venezuela is terminated, only 60 days extension for transition period |
| TPS to F1 Status. |
| TPS To F-1 COS |
| Venezuela TPS lawuit |
| tesla stock OMG !! |
| Those who are in TPS, what’s your backup plan? |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| I hope all the fake Nepali refugee get deported |
| Court Hearing Approval. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|