[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 184678 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-16-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

था'छेन कुन सटाइल हो?
 
Posted on 01-16-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ प्युनार भनेको के हो ?
मिस् नमस्ते ताआआआआआआ
 
Posted on 01-16-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आआआआआआआआआआआआआ :)
 
Posted on 01-16-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्ट्याल टिपि क्या । हाम्रां मत्रै आउदो रै च ।
ए ताआआआआआआ ठुली के छ?
 
Posted on 01-16-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ यो बिर्खे माईलाको!

क्यार्न एउ लइन एउ लइन लेखेआ होलान यि गाम्लेले! अलि लेख्नु नि मजाले कुरो पुरार!
लु गाले यसपालिओ सोस्तानि त सिलोक हालेओ असरि फलाकेछौ मजा लाओ!

लु मेरो पनि तआआआआआआअअअ :)
 
Posted on 01-16-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँको गजलको कुरो अर्नै बिर्सिरा! हिजो राति देखेओ थेँ तर क्यार्नु लेख्न खोजो " तैँले चइने २४ घन्टाको कोटा सपै सक्काईस अब भोलि मात्तै आइज" भुनेर लोप्पा ख्वायो साझाले क्यार्नु!
मजाओ गजल छ!र संग संगै ठुल्दाई र कुम्लेले जोडेओ पुछ्छार नि खासाको छ!
 
Posted on 01-16-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, पिउनुलाइ आदर गरेर प्युनार भन्देको नि, नेपाली शब्दकोशमा छैन है यो शब्द , तेत्तीकै रमाइलोको लागि इन्फर्मल रुपमा युज गर्देको । (शब्दकोश भनेको चाइ डिस्नरी)

(खुसुक्क हरिको कानमा.............. हरि, लौ आज चाइ म 'नि आउने भे अड्डाँ । चार पाँच थर्मस पानी तयार गरेर राख्नु ! तिम्रो मामालाइ चाइ थाहा नहोस् है फेरी, बुढाले हाम्रो बालाइ कुरा लाइदेलान ।

जिम्मालबा तपाईंलाइ नि जदौ यो ग्वाँचेको । क्यार्दै हुनुहुन्छ ? हिजो त तपाईंलाइ साझाको साउले चौतारीमा आउन देन भन्ने सुनियो, हान्दिउ कि क्या हो ? अनि तपाईंको घुँडा हो कि नली खुट्टा दुखेको छ भन्दै हुनुहुन्थ्यो जिम्मालनी आमाले, आज कस्तो छ नि ? जे भे नि आज त लट्ठी टेक्दै टुकु टुकु चौतारीआँ आउनु भो, रमाइलो हुने भो! बरु आज ठुल्दाइ पो कता गए, चिलिम र म म को कुरा सुन्न पाइया छैन ऐलेसम्म ।

नमस्ते नमे, जिम्दै हो ?
 
Posted on 01-16-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आआआआआआआआआआआआआ :)
 
Posted on 01-16-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्दै हो ग्वाचे आआआआआआआआआआआआआ :)
 
Posted on 01-16-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कथा"
एकादेश को साझा भन्ने देश मा एउटा चौतारी गाँउ थियो रे ..................
..................................................................................

(आउने सबै ले थप्दै जाने है यो कथा त खालि ताआआआआआआआआअ..... गरेर भाग्ने होइन नि। :D )
 
Posted on 01-16-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताआआआआआआआआअ
 
Posted on 01-16-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो गाममा नमे नाम् गरेका राजा ले राज्य गर्दथे अनि गाम मा आउने हरेक् पाउना लाइ ताआआआआआआआआआआआआआआआ............ भनेर स्वागत् गर्दथे रे................. :D
 
Posted on 01-16-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो चौतारि गाउँमा एउटि सानि फुच्चि थिइन्। नाकभरि सिँगान लिएर दिनभरि छुनुमुनु गर्दै चौतारिमा खेल्थिन्। सानै हुँदा एकदिन जिम्मालबाले तिनि सानि फुच्चिलाई पुस्टकारि खान दिएछन्। तर उनिले पुस्कारि भनेर संगै राखेको तितौरा पो खाइछिन्। भर्खरकि सानि बच्चि त्यसमाथि पिरो तितौरा, त्यसले गर्दा आँखा पनि रातो रातो पारेर अति पिरो भएर रुन थालिछिन्। अनि सबै गाउँले मिलेर गुलियो गुलियो खान दिएछन र बल्ल ठिक भएछ। त्यहि
दिन देखि उनको नाम तितौरी रहन गएछ। अहिले ठुलि भइन् तर पनि सबैले तितौरी भनेर बोलाउँछन्!
क्रमश .... (लु अब अरुले थपुम्) :):)
 
Posted on 01-16-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. Saachchi hamro Nish Paat khoi yaar? Maile uslai email pathaako thiye. Kasaile bhete yaso khabar garidinu hai.

Jadau titauree, jimmal baa, NaMe, Gwanche, Miss, Thulnani, sannani and sabai gaamle

:-)
 
Posted on 01-16-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि त्यो गाम का जिम्माल (?)चाइ जिम्माल बा हुनुहुदोरे'छ
नाम खै के हो सबैले जिम्माल् बा भनेर बोलाएको हुदा उहाको नाम् नै जिम्माल् बा भयो नाम् त मलाइ नि थाहा छैन ...बुssssssढो ,थोते गिजा देखाएर हास्ने,खल्ति मा चकलेट् पुस्टकारि बोकेर अनि केट्केटि लाइ बाड्दै हिन्ने ,सेतै कपाल् फुलेको,सबै लाइ माया गर्ने ,खोक्दै भएनि ,जिम्माल् नि आमा ले कराए नि चौतारी मा सधै लट्ठि तेक्दै आउनु हुदोरेछ .....................
क्रमश .... (लु अब अरुले थपुम्) :):)
 
Posted on 01-16-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है ।सबै लाइ । मिस् लाइ अस्तिदेखिन सोधेको, जवाफै दिनु हुन्न ? रिसाएको भए क्षमा दिनु होला । अस्ती सिंह दरबार मा महिला संघको हुलुस् लिएर जानु भएको हो, चौतारी नै सुनसान पारेर ?
 
Posted on 01-16-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D ramailo garira rechhan jimmaal baa ra titaurile, thapum thapum la aru katha...
 
Posted on 01-16-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....अनि त्यस्पछि चाँहि उस्ले उ गर्न खोज्दा नमिलेर उ भएछ। बल्ल बल्ल उ आएर उ गर्देछ अनि मात्र उस्ले उ गर्न उत्तिनै बेला सकेछ। उस्ले बनाएको उ नि अत्ति राम्रो तर अलिकति उ नमिलेर चाँहि अलि कता कता उ जस्तो देखिने, नत्र त ठ्याक्कै उ।.....

थपुम थपुम्!! :पि
 
Posted on 01-16-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई, तिरु नमस्ते ताआआआआआआआआअ
 
Posted on 01-16-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन लौन कथा लेख्न आउँदैन । वीरखे दाइ मेरो तर्फबात नि कथा लेख्दिनुस्न पिलिज । :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters