बिस्टे
Replies to this thread:
More by बिस्टे
What people are reading
Subscribers
Please log in to subscribe to बिस्टे's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 873]
|
[VIEWED 405347
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-14-08 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~चौतारी ११९~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 16-Jun-08 12:43 PM
|
| |
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 06-18-08 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-18-08 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सब हसुर्न गएको बेला परेछ क्यारे। कोही छ?
पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त! सान्नानीलाई मिस ले ठीक्क परिछन। सधैं मट्टितेल पैचो लिदै, भैयाको पसलामा पान संग साट्दै खाँदै गर्थिन, अनी कती दिनु पैचो पनि।
जिम्माललाई भौते ले 'जिम्माल बात रे?' लु अब जिम्मालको लात खाल जस्तो छ। जिम्माल रक्स लेखेको टिसट लार निस्केछन त बुढा।
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-18-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 06-18-08 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'सुन्तलेदाइ म गएको छैननि खान। अनि माइला दाइले कस्को लात खाने?'
मैले त भौते ले जिम्माल बा को लात खाल केरे अब पो भनेको, तिमीले के बुझेउ दिपीका।
अनी हाम्रो खाना भयो?
|
| |
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 06-18-08 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले चै माइला दाइले भौतेदाइको लात भेट्ने भन्नु भएको हो कि भनेर छक्क परेकी, तेत्रो हिम्मत भनेर
खाना भईकन चिया पनि भईसक्यो, हजुरको नि?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोश्रो राउन्ड को ९ (होलसेल मै देको नि आज)  दीपीका नानी के भन्नु खै, सञ्चै जस्तो नि लाग्छ, कुरो सम्झ्यो मन भरङ भ'र आउछ ! यस्तै छ जिन्तखी !  अनी हसुराइ भो त? सुन्तले के छ? खै त टक्सार तिर को कोशेली?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-18-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।
टन्न हसुरेर आइयो, ताले टिम हार्या झोंकमा। अब एकै छिन् मा मिटिङ छ असत्ती प्रोफेसर सँग। १ घण्टा पछी आउँला, त्यतिन्जेल सम्म कुरा काट्ने होइन नि भन्द्याछु । सुन्तले, दीपिका, नेत्रे लाई ४+२
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा पर्बत्या ज्यु पनि छुपा रुस्तम, कोही नपाएर भउते दाई को जुरेली....... फेरी देखेको पनि माइला दाई ले, लौ अब कुरा पुग्ने भो कहाँ सम्म
पर्बतेको कुकर्म पनि देखियो। कत्ती न सोझो भनेको त!
लोल! पर्बते पो?  "म फाल हानिसके पछी झ्याल ढ्याप ढुप्प पार है जुरेली" भन्या भे' कसैले नदेख्नी ! हेत्तेरिका बोरै भो नि !
पर्वते त छुपा रुस्तम राइछ, भउते को तेस्रो श्रीमती लिएर टाप, धेरै सोझो राइछ है हाम्रो पर्वते त सोझो सोझो भनेको पर्वते को चाला हेर त्याँ, हुँदा हुँदा जुरेली लाई आप्रोच हान्न भ्याएको, ल अब भउते ले बजाउने भयो पर्वते लाई, उसै त कमजोर मान्छे, सिध्याउने भयो भउतेले
लौ जाsss
पर्बते पो ?   
हँसाए जिम्मालले फेरी। क्या हो पर्वते, निको चाल त देखिन्न नि।
लोल पर्बते पो?   
यत्ती धेरै आरोप ???  बिचरा म अब के जवाफ लेख्नु खै?  हैन हैन हैन, सबै झुट्टा हो, जे कसम खान पनि तयार 
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-18-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झन पछि झन के के लेखेर ल्याम्चन । के हो दिपदा भुमिगत हुदै लेख्ने काम तिर लाग्या हो अब फेरि -- कति पटक दिप ले यसो दिपले उसो भन्दै टाँस्दै गर्छन बा सप्पैले जो-- म चै के भन्च रणभुल्ल परेकिम के रे -- कुरो बुझ्या भे नबाँच्नु -- जे सुकै होस तर हाम्लै हाँस्न पाए पुग्यो
अनिखेरी त्यो छ सान्नानी तिम्लै दाउराले धुवाँ भओ रे? दाउरा सअ गुइंठा नि बाल्ने अरेकि छौ के ?
'छुच्ची दिदी'
दिपू के रे? पठाइदिम हउरको शुभ भाइलाई 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दिपिका म सञ्चै, आरामै, ठीक ठाक, फर्स्ट क्लास छु, बोर्ड फर्स्ट छु भन्यो भने ठुल्दाइ ले मार्ने हुन कि, तारेमाम् अनी के छ त तिम्रो - एउटा कुरा - सुन त - कस्तो अर्को कथा सुन्न मुन लाग्यो भन्या - पूजा भाको - पस्किने होकी हास्न मुन लागेर हैरान - के छ बिचार - अर्को कुरा क्या - लेकर्स हार्यो - खुच्चिङ लौ जा - आफु त सेलटिक्स फ्यान पर्यो - के गर्ने - आफ्नो टिम ले जहिले नि जित्ने भन्या.... सुन्तले के छ हौ - हसुरिसक्या हो। रिट्ठे के छ - घिची सक्या हो। अनी ठुल्दाइ ने सिरौकी - कि सिरयान: पचेजुइधुन्कल: - तारेमाम्
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-18-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै कुन्नि के भयो सपनामा हो कि बिपनामा, बिस्टे बुढा झस्केर बिउँझिए!झरि अनवरत रुपमा परि नै रहेको थियो।वरिपरि,चुक घोप्ट्याएको जस्तो अन्धकार थियो।गरिबीको पराकाष्टामा पुगेर रिन तिर्न त परै जावस छाक समेत टुट्न थालेपछि अत्यन्तै दुखि भएका बुढा,सानि नातिनिलाई एक छाक तातो सम्म खुवाउन नसकेकोले मर्माहत नै भएका थिए। आँखा अगाडि गोरुले आफ्नो भएका केहि मकैका बोट पनि सबै फाँडिदिएकोले बुढालाई रिस र पिडा संगसंगै परेको थियो, तर सराप्दै गोरु धपाउन अघि बढ्दा हर्केलाई देखेपछि बुढा दुबै पिउन बाध्य भएका थिए!भोकि नातिनीलाई फकाइफुलाई पारेर बल्ल बल्ल सुताएपछि बुढा एकछिन यत्तिकै ढल्केका थिए तर तुरन्तै बुढो शरीर र दिनभरिको थकाइले निदाएछन्।
"दुए पहर बित्यो जस्तो छ!"
रातको निस्तब्धता नियाल्दै बुढाले अनुमान लगाए र आफ्नो निद्रा अचानक के ले बिथोल्यो भन्दै सोच्न थाले।
"भान्जिssss?! ए भान्जिsss?!" बाहिर कोहि बोलेको सुनेर बुढा चनाखो भए। " को हँ sss?" बुढाले प्रतिउत्तर दिए। "ए म भउते हउर! ढोका खोल्नुस त!" बुढा अचम्ममा परे। " क्यार्न अन्मरियो यो भउते आधारातमा?" ओठ चलाउँदै बुडा छामछाम छुमछुम पार्दै ढोकामा पुगे। "पख् पख् आम्दै छु।" फुस्कन लागेको कछाड समेट्दै बुढाले ढोका ताने।ढोका सजिलै संग खुल्यो। "खापा त मक्क्या थ्यो थ्यो चुकुल नि बिग्रेछ!" मनमनै भन्दै बुढाले ढोका खोले। "चुहुन पनि कति सक्या हो तेसको झोल!" भउते पानी चुहाउँदै भित्र छिर्यो। " के बित्याँस परो तेस्तो र आधारातमा एता आएउ ए भउते, मास्टरनीलाई आज नि च्याप्यो बेथाले??" बुढाले ढोका ढप्काउँदै भउतेलाई प्रश्न गरे। " के को आधारात हुनु, भर्खर नउ बज्यो। तपाइँले के गर्या बुडा एस्तो? ति कलिली भान्जीको यो बिजोग गर्ने हो? पाप लाग्ला बुडा!" अँध्यारोमा हेर्ने प्रयासमा आँखा ट्वाल्ल गर्दै भउतेले भन्यो। " हन के भन्छ यो भउते? क्यारेँ र मइँले नातिनीलाई?" बुढाले अचम्भित हुँदै प्रश्न गरे। " यो दर्के झरि छ,सपै घर नै अँध्यारो बना'र। केइ खानुभो पनि कि तेसै पसारिनुभा' थ्यो?" भउतेको प्रेमपूर्ण रिसाहा प्रश्नले बुढा अलिकता पग्लिए शायद, र भने- " के खानु बाबु,मकै त छ घराँ, तेइ खाम भन्दा नि मइतेल छइन,नातिनीलाई तिम्रा घराँ माग्न पठा' थेँ तिम्राँ नि सिद्ध्या रेछ, क्यार्नु। मलाई त एउटा दोटा छाक भोकै भ'र केइ हुन्न यो बाँसको मुना जस्ति नातिनी सम्झेर भक्कानो छुट्छ!" बुढा द्रवित भएको भउतेले अँध्यारोमा नदेखे पनि महशुस गर्यो। "ल यो दुई मुठि चामल र मट्टितेल ल्याइद्या छु,टुकि कता छ? पइला टुकि सल्काम त्याँसि भात पकाउनुस र नातिनीलाई ख्वाउनुस!" चामलको पोको र जर्किन भुइँमा राख्दै भउतेले भन्यो। " किन पर्थ्यो र भउते चामल ल्याम्न, मकै छँदैथ्यो घराँ!" बुढा भित्र रहेको स्वाभिमान वाक्य बनेर बाहिर निस्कियो। भउतेले खल्तिबाट सलाई झिक्यो र कोर्यो। ओसिलो सलाइ परेन। फेरि अर्को सलाई कोर्यो त्यो पनि परेन। अर्को सलाई झुर्रर गर्दै बल्यो। " ल जानुस छिटो टुकि ल्याउनुस, सलाई निभ्छ अइले फेरि!" भउतेले बुढालाई हेर्दै भन्यो। भउतेलाई धिपधिपे उज्यालोमा बिस्टे बुढा उमेर भन्दा निकै बुढो लाग्यो। बुढा छामछाम छुमछुम गर्दै भित्तातिर गए र भित्तामा छाम्दै टुकि भेटेर फेरि ढोका नजिक आए। सलाई निभ्यो। भउतेले जर्किन खोलेर टुकि मा मट्टितेल हाल्न थाल्यो। अँध्यारोले होला टुकिमा भन्दा बढि मट्टितेल बाहिर पोखियो र मट्टितेलको गन्ध घरभरि छायो। भउतेले खल्तिबाट फेरि सलाई झिक्यो। केहि सलाईका काँटि परेनन् र त्यत्तिकै खेर गयो। झर्रर आवाजका साथ एउटा सलाई पर्यो। भउतेले टुकि सल्कायो। घर उज्यालो भयो। "भान्जिssss!" उज्यालो हुना साथ भउतेले सान्नानीलाई बोलायो र यताउता हेर्यो। बुढाले कुनामा ओछ्यानतिर हेरे। सान्नानीको ओढ्ने देखियो, ओछ्यान देखियो। बुढाले सम्पूर्ण कोठा हतार हतार नियाले। सान्नानी घरमा थिइनन्!!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! पर्बते कसमै खानि भये जुरेली को कसम खाउ ! तेसै पत्याइन्न !  सान्नानीले अघी पुरस्कार राखेर कता लागिछिन ! आफुले झन सुरुमै सहि उत्तर दिएर पुरस्कार पाईन्छ ठुल्दाइको हातको मम भनेर भात पनि नखाइ बसेको ! खै के भन्नु र
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 06-18-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पर्बत, हउर डराओ अस्तो लाउँच है मुलाई त ---
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जुरेली को कसम खाने कि भउत्या तेस्रो स्वास्नीको कसम खाने ल ल भन भन सोझो - अब के सोझो भन्नु खोइ - एस्तो छ सोझो मान्छे को चाल
हैन कहाँ गई त सान्नानी - एती राती दाल मे कुच काला है - होइन होइन दाल नै कालो हो - मास को दाल पर्या जस्तो छ।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-08 1:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा , कस्तो ठाउमा रोकेको?   रिठ्ठे, खान्न कसैकी जुरेली को कसम, त्यै भौतेले खाओस जे खान पर्नी हो   मिस, म डराउनै पर्यो नि क्यार्नु, अब यस्ता कुरा सबै पत्याएर मलाई 'आफ्नो' भन्नि 'कोही' पनि भड्किए भने सबै सत्यनाश हुन्छ नि
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-18-08 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ कता गयिछिन त सान्नानी?
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 06-18-08 1:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
lau aajako mero support GREECE ( Betn Greece and Spain)
and RUSSIA (Betn Russia and Sweden )
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
को हो त्यो आफ्नो भन्नि, न्याप्किन वाली हो - हैन न्याप्किन खाएर नि कस्तो नचेतेको यो पर्वते, आज चाँही - सबैले पर्वतेको असली रुप देखिहाले क्यारे - अब धेरै नाटक नगर
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-18-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुरा किन घुमाउछौ पर्वते - कहाँ अन्तै लान लाको कुरा - मलाई त पहिलै शंन्का थियो, प्रमाण नभएर चुप लागेर बसेको, फुटेको समाचारमा पनि देखाउन र भन्न खोजेकै हुँ क्यारे - गाम्ले हरुले हाँसेर उदाइदिये - अब थाहा पायो होला नि कर्तुत - कि कसो पर्वते ग्रीस स्रिस, रसिया ससिया होइन -
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS Re-registration case still pending .. |
| ChatSansar.com Naya Nepal Chat |
| सालीको चाक |
| Conservative discussions |
| Looking for girl |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Who is hottest nepali female? |
| TPS To F-1 COS |
| I hope all the fake Nepali refugee get deported |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| interesting fact about sajha. |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|