[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 171596 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 08-26-09 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani sabai lai namaskar.
saajh paryo sabai aaram garna lage holan.


 
Posted on 08-27-09 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ ।


यती बेला सम्म कोइ छैन चौतारी मा। यस्तो ताल के के मनाउछ जन्म दिन चौतारीको।


 १० दिन बाँकी छैन। केही काम भाको छैन।


 काम चोर् हरु , चौतारी को काम त चोर्न पाइन्न नि । मखुला।


 
Posted on 08-27-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ ।


यती बेला सम्म कोइ छैन चौतारी मा। यस्तो ताल के के मनाउछ जन्म दिन चौतारीको।


 १० दिन बाँकी छैन। केही काम भाको छैन।


 काम चोर् हरु , चौतारी को काम त चोर्न पाइन्न नि । मखुला।


 
Posted on 08-27-09 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहीवारे बगलामुखिय जदौ ।



सबै भन्दा बढी कामचोर त यो बौचा हो बुझ्नु भयो ठुल्दाइ? ठुल्दाइले बल्ल बल्ल काम चोरेर पोस्ट गरेको हुँ बहु चोरेको छ बौचाले !


अब मैले हिजो खसी र बुङुर किनेर ल्याइदिगये बाँकी काट्ने पकाउने काम त हर्केले गर्लान नि १ दिन अघी ! अनी त्यो टेन्ट सेन्ट गाड्ने पनि हर्के कै जिम्मा हो क्यारे ! कामको बाडफाड गर्दिनु पर्‍यो ठुल्दाइले अनी मात्र यि केटाहरुको कानमा पर्छ !


 
Posted on 08-27-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-27-09 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो तारेमाम ठुल्दाइ , लहरे, रिठ्ठे र जिम्माल मा अनी आउँदै गरेकालाई मेरो हेल्लो सुनाइ देउ है रिठ्ठे , अहिले चाञ्ग्रो आएसी बश्न दिदैन, बज्जे नेपाल जान ला छ घर जा आराम गर भन्नु छैन जोताको छ जोताको छ ।



मैले हिजो भनेको कुरो रिठ्ठेले बुजेनकी बुजे र पनि नबुजे जस्तो गरेको बज्जेले, त्यो मरन्च्यासे खसी , बूङूर फिर्ता गरेर अली खाइ लाग्दो म जस्तो क्या अली मोटो घाटो , मासु परेको खसी र बूङूर लेर आउ , लु जिम्माल पनि आएछन , लु जिम्माल लाई लेर जाउ अनी किनेर आउ अनी म बल्ल बनाउला , नत्र बनाको बनाकै भो मैले त , लेर आउने भै लेर आउ नत्र क्याटरिङ्ग लाई दिए हुन्छ , म त जिम्मा लिन्न बज्जे ।


 
Posted on 08-27-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, लहरे, रिट्ठे, जिम्मालबा, हर्के!

एकै छिनमा आउँछु

 
Posted on 08-27-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे बिर्खेबा, हर्के हन्तकाली, पुरे अनी रिट्ठे ।


काम चोरहरुको सर्दार त लहरे कान्त लाकौल भन्ने कुरा त भन्नै पर्दैन । नत्र जिम्माले ले सबै जिम्मा किन दिन्थ्यो?


चौतारी जन्ममहोत्सब समारोह समिती को कार्य बिभाजन यस प्रकार को छ ।


श्री रिट्ठे राम रायमाझी- टेण्ट सेण्ट रेन्ट तथा पुरुष फेशनको उचित प्रबन्ध गर्ने।


श्री हर्के हन्तकाली - बङगुर, अङ्गुर लगायत को खाद्यान्न तथा पियाद्यान्नको खरिद ढुवानी गरी नेपाल रवानी हुने।


श्री लहरेकान्त लाकौल- टेण्ट गाड्ने तथा पेण्ट गर्ने। महिला संघ को अफिस -घर घर गाई निम्तो बाड्ने ।



श्री पुरे प्यारेलाल् - खाना पकाउ र लरकी फकाउ कार्यक्रम को संयोजन गर्ने ।



श्री बैरे बुर्लाकोटी- फूल र टूल टाग्ने तथा मूल द्वार सजाउने ।



श्री राजु राज रजौरिया - ङिच्च दाँत स्वागत उपसमिती को संयोजन गर्ने, आबश्यक काजु को ब्यबस्था गर्ने ।



सुश्री। श्रीमती साइली शाह - पहिला आउने महिला लाई आसन ग्रहण गराउने  तथा भाषण गर्ने ।


श्री क्रेजी परमात्मा- आध्यत्मिक प्रवचन तथा बौचा  तह लगाउ कार्यक्रमको संयोजन गर्ने ।



श्री चिप्लेकान्त चापागाइ - गीत संगित कार्यक्रमको संयोजन गरी कुमार कुमारीहरुलाई प्रीत र मीत लाउने गोप्य गुरुमन्त्र ब्यबस्थापन ।


अन्य अवतारिहरुलाई काम र नाम अनुसार आबश्यक ठाम मा राखिने ब्यहोरा जानकारी गराइन्छ ।



संयोजक
चौतारी जन्मोत्सब मूल समारोह समिती
२००९

Last edited: 27-Aug-09 09:27 AM

 
Posted on 08-27-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दै लहरे रिट्ठे जिम्बाल हर्के दाई नै पुरे


मैले लहरे लाई तारेमाम् भनेको ले मलाई फेरी लहरे को मुकुण्डो भन्लाउ नि - होश् गरेस


एsss रिट्ठे सान बिहान बिहान के आरोप लाउछौ ए - मैले चोर्‍या हो र कपेर पो पेस्ट्या त
 


 
Posted on 08-27-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तारेमाम गाम्लेहरु !

बिहीवारे बगलामुखिय जदौ ।


<<मैले लहरे लाई तारेमाम् भनेको ले मलाई फेरी लहरे को मुकुण्डो भन्लाउ नि - होश् गरेस >>


लोल महा लोल बौचा


 


 
Posted on 08-27-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<श्री पुरे प्यारेलाल् - खाना पकाउ र लरकी फकाउ कार्यक्रम को संयोजन गर्ने । >>>

होSSSSSS यो हो क्या सही बिभाजन, ल पुरी नि पकाउन पाउनी लरकी नि फकाउन पाउनी, किन नाइ भन्नु र एस्तो त। ठीक ठीक ठीक ठीक!

<<मैले लहरे लाई तारेमाम् भनेको ले मलाई फेरी लहरे को मुकुण्डो भन्लाउ नि - होश् गरेस >>
बौचा, बौचाको मुकुन्डो रे, लोल लोल महालोल 
 
Posted on 08-27-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                           भूल सुधार


भर्खरै चौतारी जन्मोत्सब मूल समारोह समिती बाट निकालिएको कार्य बिभाजनमा केही भूल भएको ले सचाइएको छ।


श्री पुरे प्यारेलाल - खान पकाउ अनी टेण्ट गाड्ने तथा पेण्ट गर्ने।


श्री लहरेकान्त लाकौल - महिला संघ को अफिस -घर घर गाई निम्तो बाड्ने । लरकी फकाउ कार्यक्रम को संयोजन गर्ने।


अध्यक्ष
चौतारी जन्मोत्सब मूल समारोह समिती
२००९

Last edited: 27-Aug-09 10:07 AM

 
Posted on 08-27-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समारोह समितिको नाममा किर्ते पत्र पठाइ आँफै ले आफ्नो कार्यबिभाजन गरेकोले श्री लहरे कान्त लुरु लुरु लाकौलालाई पूर्व दिइएको कार्यबाट समेत हटाइ भाँडावर्तन माझ्ने र भजन कीर्तन गर्ने काममा सरुवा एवं घटुवा एकै पटक गरिएको छ ।


संयोजक


 
Posted on 08-27-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<समारोह समितिको नाममा किर्ते पत्र पठाइ आँफै ले
आफ्नो कार्यबिभाजन गरेकोले श्री लहरे कान्त लुरु लुरु लाकौलालाई पूर्व
दिइएको कार्यबाट समेत हटाइ भाँडावर्तन माझ्ने र भजन कीर्तन गर्ने काममा
सरुवा एवं घटुवा एकै पटक गरिएको छ ।>>>

ठीक ठीक ठीक ठीक!

 
Posted on 08-27-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौरा पर्वको शुभकामना सबै गाउँले हरुलाई। देउडा खेल्ने होइन?
 
Posted on 08-27-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइsssssssssssssssssssssssssssssय


क्यारिचौ  ए गाम्ले हो?


तरकारी के पकाएउ?


अचार के को बनाएउ?


ठुल्दाइ ले कार्य बिभाजन गर्नु भएछ  ! मलाई चाँही टेन्ट सेन्ट र पुरुश फेशन को जिम्मा दिनु भएछ ! पुरुष फेशन भन्या चाँही वार्षिकओत्सव समारोहमा मोडलिङ शो पनि हुन्छ? अनी पुरस्कार बितरण कार्यक्रम पनि त राख्ने होला नि !


अरु कुरा त्यस्तै हो, त्यो चौतारी सरसफाइ लिपपोत  गर्न चाँही लाउदै गर्नु पर्‍यो ठुल्दाइ !


महिला साथीहरु लाई बोलाएर त्यो जिम्मा दिनु पर्‍यो !


चौतारी सरसफाइ त लिपपोत कमिटी को संयोजक चाँही सान्नानी लाई बनाउनु पर्‍यो !


 
Posted on 08-27-09 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<श्री बैरे बुर्लाकोटी- फूल र टूल टाग्ने तथा मूल द्वार सजाउने ।>>


ओहो क्या घच्ची को काम राम्रो तरुनी देखे भने फूल को हार लाईदी हल्नु पर्ला


 
Posted on 08-27-09 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्


चौतारी जन्मोत्सब कार्यक्रम को  संयोजक बाट राहुल भाई रायमाझी लाई हटाइएको छ। कसैलाई एस कुरा बाट आपत्ति भए टायर बालौ जुलुस निकालौ। बालै मतलब।


अध्यक्ष
चौतारी रस्रङ प्रधान  
 

Last edited: 27-Aug-09 12:48 PM

 
Posted on 08-27-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल !


आज बौचाको अन्तिम दिन रइछ ! अब ठुल्दाइ AK47 लेर तारेमाम तारेमाम भन्दै  आउँदै हुनुन्छ तिमीलाई फायर गर्न


 


 
Posted on 08-27-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हसुर्‍याइ ट्याम होला।



लहरे ले मलाई निकाल्यो बाइ । क्या मज्जा ।



यसरी निकाल्न , फाल्न सजिलो भाको भे, प्रचण्डे, माकुने , गिरिजा अहिले सम्म पावर मा हुन्थे ? उहिलेइ माथि पुगिसकेको हुन्थ्यो।



बरु ठुलदाइ निकाल्ने भनेर टायर् बाले नि हुन्छ, शायर बाले नि हुन्छ। पुत्ला जलाए नि हुन्छ , भुत्ला जलाए नि हुन्छ।


 


गिरिजा दीर्घजिवी हुनु को रहस्य नै धेरै पुत्ला जलाउनु रे ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters