[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 415374 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-28-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणतन्त्रमा हर्के गयाप? कसरी हुन्छ?


आफुले ले लाइभ हेरियो राजातन्त्र डेड भएको। म त हर्के नेट को अगाडि आँखा झिमिक्क नपारी बस्या होला भन्थानेको।


जय नेपाल, कती भनीयो कती। नेपाल को जय भएन, सधैं भय मात्र रह्यो। आजै मनाऔ गणतन्त्र, भोली को के भरोसा, गन तन्त्र हुन बेर छैन।


बाँदर को हात मा नरिवल होइन बन्दूक भएको बेला।


 
Posted on 05-28-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्ले कता गये भनेको त सबै बानेश्वोर तिर पो गएका रछन।
संविधानसभाको बैठकस्थल बाहिर उपस्थित जनसमुदाय

 
Posted on 05-28-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गन तन्त्र हुन बेर छैन -- ठुल्दाइ पनि मिठो हसौने बेला बेला मा चै।
खुब हेर्न मन थियो लाईभ के गर्नु, हेर्न पायिएन, लौ आज त सिङै बूङूर ढाल्नु पर्ने रिठ्ठे के गर्ने खै।
जे होश यो जुनी मा काइसाब, मैसाब हरुको पतन भको हेर्न पायियो, धन्य मेरो आँखा।
साह्रै खुशी छु म आज, के गर्ने गर्ने खै।
जये गणतन्त्र नेपाल।

 
Posted on 05-28-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Jaye ganatanra Nepal.

Maoists dance during a rally in Kathmandu in support of Nepal becoming a republic

 
Posted on 05-28-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe bro,

tyo ka,kha ta pahile nurserymai sikeko, ani yaha sajhama pani sikero
yo cu com-puterle sarai rish uthaunchha ba,
hoina, yo sajhako nepali  achhyarlai ta chindai chindaina ba, aafaile thamyaunu parchha, nepali uni-code type garnai didaina, link lai jhik vanyo vane 'Unresponsive Script' vanera mukh farkauchha,
MAC ki k jati vanthe, MAC vanya ma akchhyar chindina vanya ho? malai ta testai lagyo.

asti, nepali font install gare pacci, patrika ko meso paune gari padna painchha, tara gharma gayera napadi sukkhai hunna. .. tehi ho mero yo betha pacchadiko katha.... sorry







 
Posted on 05-28-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>जय नेपाल, कती भनीयो कती। नेपाल को जय भएन, सधैं भय मात्र रह्यो। आजै मनाऔ गणतन्त्र, भोली को के भरोसा, गन तन्त्र हुन बेर छैन। <<<<<

तेइ त ठुल्दाइ
के गर्नु
केही हुन्छ कि अब भन्ने आश का साथ सबैलाई बधाई
(आश आशैमा सिमित
नरहोस् )


 
Posted on 05-28-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जसो गर जे भन जता सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कती ब्यथाहरु सहेर ईतिहासमा कथा लेखेकै छ


 
Posted on 05-28-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो छ हाम्रो देशको आयल निगमको हालत 


 
Posted on 05-28-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम नमस्कारम नमस्कारम
गणतन्त्रे नमस्कारम

सबै मख्ख परेको देख्छु केरे।
सबैले गणतन्त्र भन्ने जन्तु देखिसकेको हो कि कसो।
आफु ले त खै केही देख्या छैन अझै
जिम्माल बा डिलमा बसेर हेरेको भन्दै थे, देख्नु भा हो केही?


 
Posted on 05-28-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको समाचार यानि कि ब्रेकिङ न्यूज ( लहरेकान्त लाकौलका लागि बिर्खबहादुर बोगटीबाट)-

भर्खरै देशमा गणतन्त्र घोषणा भए लगत्तै चौतारीमा खासखुस र छासछुस चल्न थालेको छ। २३९ बर्ष पुरानो राजसंस्था खतम भए पछि जो सुकै पनि राष्ट्रप्रमुख हुन पाउने कुरालाई लिएर अहिले चौतारीका औतारीहरुमा राष्ट्रपती बन्नलाई होडबाजि देखिएको छ।

 ठूल्दाई भनिने राहुलभाई रायमाझी आफू राष्ट्रपती बन्नु पर्नेमा दुइमत हुन नहुने धारणा व्यक्त गर्दछन्। बिभिन्न अनुभवका धनि रायमाझि भन्छन- " म:म पकाउने अनुभव मात्रै ३६ बर्षको छ र त्यसमा म:म खाने अनुभव ४० बर्ष जोड्दा ७६ बर्षको अनुभवहुने भएकोले राष्ट्रपती पद पाउँ, अरु मान्छे जतासुकै जाउँ, तारेमाम्"! साथै उनि यो पनि भन्दछन कि म:म को मात्र अनुभव नभएर चिलिम तान्दै जागिर खाएको अनुभव पनि २६ बर्ष रहेको तथा उक्त जागीर पनि सरकारी भएकोले, जाबो सरकार चलाएर जनतालाई म:म तथा चिलिममा आत्मनिर्भर बनाउन कुनै गाह्रो हुँदैन!

यसैगरि चौतारी महिना नेत्रि बसन्ति बासकोटा भन्दछिन- " नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल!"

यस्तै अर्का उदारवादी तथा बहुमुखि युवा नेता लहरेकान्त लाकौल भन्दछन- " मैले रसरंग ाप्रदानको  र गितसँगित ाताँसतुस महासखा खायो चलायो दामि गयो म रास्त्रपति बनेन भने मुद अँप हुन्छ।"

यसैगरि अत्यन्तै कमलो हृदय तथा ज्यानका धनि पर्वतेप्रसाद पुडासैनि खोक्छन "देशले अहिले सम्म दुख भोग्नु परेको मुल कारण शासकहरुको कडापन हो, यस्तोमा म नैपकिन लागेर घाइते हुने काइतेलाई राष्ट्रपती पद दिँदा काइदा हुन्छ!"

 

 

 


 
Posted on 05-28-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>यस्तै अर्का उदारवादी तथा बहुमुखि युवा नेता लहरेकान्त लाकौल <<<

>>>यस्तोमा म नैपकिन लागेर घाइते हुने काइतेलाई राष्ट्रपती पद दिँदा काइदा हुन्छ<<<

>>>नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल!" <<<

 

ग ग्ग ग्ग्ग ग ग्ग...  आज गन्तान्त्रिक हसाइ हास्देको
अरु नि जावोस जिम्माल बा

 
Posted on 05-28-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल
गयो दामी गयो, मुद अप छैन आज मेरो

 


 
Posted on 05-28-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा आफ्नो पनि लेख्नु परो नि.

 
Posted on 05-28-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल
 दामी

कती जान्या हो लेख्न तर गल्ती से मिस्टेक भयो, पिन्क होइन पर्पल हो


 
Posted on 05-28-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<राष्ट्रपती पद पाउँ, अरु मान्छे जतासुकै जाउँ, तारेमाम्>>

<<नेपालमा नारीलाई धेरै दबाइएर राखिएको छ लोल! " नयाँ सरकारले देशलाई नयाँ रंगमा ढाल्नु पर्दछ :पि" " मैले पहिले देखिनै नयाँ रंग गुलाबि युज गर्छु :डी! "त्यसैले देशको प्रथम राष्ट्रपती मलाई बनाउनु ल ईखिँईखिँ लोल>>

 



 
Posted on 05-28-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul dai Ram hari matrai hoina ma ni jimdai chu bhanera hajurharu dekhaauna aaeko
 
Posted on 05-28-08 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल सुतेको बेला पनि काम गएर देश बनाउछु भनेर यसो के काम गरेको थिएं बिर्खे बुढा ले राष्ट्रपती को झुट्ठा दावी फुट्या समाचार मा अचार् सरी पस्के छ। ठुलदाइ झस्के छ। तारेमाम।

यसै बिज्ञप्ती मार्फत म राहुल भाई रायमाझीले राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन। केवल आफ्नै श्रीमतिको असल पती हुन सकुं भनी ३३ कोटी देबदेबादी मा पुकार गर्दछ।
जय पत्निकी पती।


 
Posted on 05-28-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै श्री राहुलभाई रायमाझी को राष्ट्रपती हुन नचाहेको सुचना उपर यो संवाददाताको ध्यानाकृष्ट भएको छ! उक्त सुचनामा श्रि रायमाझी भन्छन-"...राष्ट्रपती हुने सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन।" सपना देख्ने कुरा हो, बिपना हुने कुरा हो र संझना गरिने कुरा हो, तर बट लेकिन किन्तु परन्तु बिचरी अन्जनाको नाम यहाँ के कति कारणके कसरि आयो त्यो कुरा खुलाउनुहुन अनुरोध गरिन्छ!


 
Posted on 05-28-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

".....सपना बिपना, कल्पना, संझना, अन्जना के पनि देखेको छुइन।......"

धन्न "छुइन" लेख्नु भएछ नत्र आज ठुल्दाइ लाई माइल्दाइ बनाइदिने रहेछन


 
Posted on 05-28-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुरै राष्ट्रको पती कसरी बन्ने हो?

 सबैको पती भएं भने कृष्ण जी मुर्छा पर्ने र  भागुत भाई जस्ता सदाबहार कुमार हरुले कल्याण कहिलेइ नहुने भएकोले पनि सपना बिपना, कल्पना अन्जना कसैको पनि पती नबन्ने प्रतिज्ञा गरेको ब्यहोरा अनुरोध छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters