[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 240641 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-22-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ ठिकै छ ठुलि
के गर्नु कहिले काहि यो इन्टरनेटले नि सारै धोखा दिने के
बल्ल बल्ल कनेक्ट भो
लोल !! लरकिका नाम लिया मदनवा हाजिर
 
Posted on 06-22-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ... खेँ... मदनवा, अरे कता भागिलिएछ ?

हमारा ठुल्दाइलाइ सोबर छ भनेर भन्ने शब्बु आएको तर हमि भनेछ कि तिमी मदनवा ठुल्दाइ भन्दा सोबर छ । बात वात करिलिउँ ? कथि छ बिचार ?
 
Posted on 06-22-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे चना तकारि जि,
सला बात जब सोबरवाको आउँछ त हमि उसमा सबको जितेछु।
हँ? दारु पिउँदेन हमि। सिगरेट फुँक्देन हमि। हँ? त सला गुट्का खेनि बाहेक केहि छुँदेन हमि। बात बहुते सलिके से कर्छ। हँ? पतलुन बुसर्ट लगाउँछ हमि। बाल वाल मिलाइके बाजार जान्छ हमि। हँ? त सला हमि सोवर छेन त को सोवर छ? हमि बहुते सोबर छ त बात चलाइहाल्नुहोस चना तकारि जि, अकेले अकेले सला लाइफ जो छ उ टोकनेको आवँछ हमिलाई, त एक्टा लरकि खोजेँछु हमि जिन्दगियाको लागि। प्यार वार बढाइके लाइफके टैक्टर चलाउनेको खातिर हमि लरकि खोजेछ।
जे राम जि कि।
 
Posted on 06-22-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय राम जी के।
सला आज बहुत पेलाइ दियो, खैरे मास्टरवाले। अरे जो काम हमलाई आएकोछैन नि हजुर् सोहि काम् कर्न भन्छ, सला, खैरे।
अरे हम् भि कुछ् कम थियो र हजुर्, इलाहाबादि न जो छ, अमिताभ वाला आइडिया दिमाग मे फुरे छ हजुर्, कर्के देखै लिएको सला खुश भए छ।
***********************************************************************
केटा केटि हो झगडा नगर भनेर बिन्ति गरेको नि देखेन जस्तो छ। लडाइ झगडा देख्न न सकेर त लौरो टेकेर् नि भए नि यता गाउंमा आएको। हे राम, हे हरि, हे तेत्तिसकोटि , देशको आगो यता नसल्काइ देउ, हाम्रो चौतारिमा। फेरि नया नया अपरिचित अनुहार् हरु घिउ थप्न आएको नि देख्छु। क्रिपा गरेर बलेको आगोमा तेल खन्याएर तमाशाको रोटि न पकाउनु होला। खेल हो तर झेल सहदैन चौतारिले।

***********************************************************************
जे होस् शान्ति शान्ति।
मैले पुण्य मन पराएं,
या पाप मन पराएं।
जे होस् मैले तिमीलाई,
चुपचाप मन पराएं।

जब फूल र काँडा दुइटै
संगै रमाउन सक्छ
जब दाग को रंगमा पनि
टीका समाउन सक्छ
न सोध मैले बरदान
या श्राप मन पराएं
जे होस् मैले तिमीलाई
चुपचाप मन पराएं।

तिमी संग लिनु पनि छ
तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा
सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई
बेहिसाब मन पराएं,
जे होस् मैले तिमीलाई
चुप चाप मन पराएं।
 
Posted on 06-22-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तोहार जबाबका कोइ जबाब नै छे ।


 
Posted on 06-22-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा, अरे बात यो छ कि, शब्बु चोतारिमे दिखाइ पडेको छैन । हमि हेर्यो भने तुरन्त मदनवाको बात करिलिन्छ । धन्दा वन्दा नमान ।


जय राम जि कि
 
Posted on 06-22-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ त चना तकारि जि,
भनिदिनोस कि मदनवाके जो छ सला बहुते बन्दबस्त छ।
अहेब के नोकरि छ लावने खानेको पेसा पुरे पुगेछ। देहातमे ४ गो बैल छ, २ गो भैँस छ दूधे दूध खाएछु, एक्टा घइर हम्रो गावँमे छ त एक्टा राजबिरजवामे। उ जो छ राजबिरजवाके घइरमे हमि दोकानके लागि सटर करेछु त भाडा वाडा बहुते आइहाल्छ। पुरे चोधे बिगा जमिन छ, उ खेस्रि, मसुरि सब लगाएछु। एक्टा पोख्रि डालेछु माछा पालेछु। एक्टा मोपेड भट्भटिया रखेछु घइरमे, एक्टा साइकिल, सला सोचिरहेछु एक्टा टैक्टर लिनेको। दहेजवहेज के बात जो छ उ सला हमि खोजेछेन। बस लरकि खोजे छ हमि।
जे राम जि कि।
 
Posted on 06-22-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इतना सब रहेछ, फिर भि लरकि पाएन । तोहार कुरा सुनके सला दिल बडा दुखेछ । अरे मदनवा, व ४ गो बैल, २ गो भैँस, पुरे चोधे बिगा जमिन, एक्टा पोख्रि यो सबमे काम वाम त निकै छ होला । काम कर्नेको मन्छि रखे छ कि नहि?

माइबाप सला इतना सारा सुनेपछि लरकि त आरामसे पावँछ ।

जे राम जि कि।
 
Posted on 06-22-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई अाँफै लर्की बन्न बेर छैन।
 
Posted on 06-22-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ र बाइ एकैचोटि गरें है गाम्ले हो।
 
Posted on 06-22-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो target=_blank>http://www.bignepal.com/drishya/index.php?m=video&v=110
यो
माथिको लिंक हेरौं है "झम्के फुलि नाकैमा बुलाकि" मन लाग्नेले
 
Posted on 06-22-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्तै है सप्पैलै जो ।
साह्रै रमाइलो भैरा'बेला आफुलै भ्याइ नभ्याइ भै'राछ ।

के के जाति पो भएछ नि आज फेरि :(

क्या सिंगौरी खेलेको यी केटकिटिहुर ?
मुन्नी,
तिमीलाइ मननपरेको कुरो नेप्चीदिले भने जस्तै मलाई भएको भए निसन्देह म पनित्यसको पर्तिउत्तर त्यसै गरि दिन्थे । तिम्रो ठाँउमा तिमीसहि छौ।

सबै रमाइलोको लागि हो तर..कति रमाइलो त ? कुन हद सम्म ? यो महत्वपूर्ण कुरो हो
तिमी रिसाएको त पक्कै होइन होला ।तर, नमिठो भएको चै होला :)
' सबैको जोक्स भइ जस्तै तिम्रो नि त जोक्स हुन सक्छ' तिम्रो यो भनाइ निकै उपयुक्त छ आशा छ त्यहि नै थीयो होला --पुर्ण समर्थन
'मनमा लग्या कुरो गर्न पाइन्छ '


अनि ठूली,
कुरो पुन्टेदा र देवरजी संग थियो जस्तो लाग्यो तिमी किन जूध्न आएकि नि :P :D
यस्ता झड्काझड्कि नभएको होइन ।' म धैरै पहिलेदेखि लेख्छु त नयाहोस' भनेर भनिहाल्न अलिक ठिक होइन कि । हु नोज ? कसो ? नरिसाउ ल :)
अब कुरो नबढाउ है

नभनेकि भा हुनी भनिहाले के हुनि हो :( झण आगो सल्कने हो कि ? डर लागिरा'छ । आगो सल्कयो भने राहुल्दा गालि नअर्नुहोला के रे नि क्या्र्नु त बाबै बुढेसकाल लागे नि केटकिटिहुर भड्यागं-भुडुगं अर्या देखेर ।मैले नि मनआँ लाग्या कुरो अरिकिम के रे नि :) :)
 
Posted on 06-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा पछि लेख्ने बसेकिम यत्रो बेर लाग्या छ पोष्ट अर्न धुत्तेरी !!

गौतमजी- हजुरको मेल थियो के रिप्लाइ गरुम भनेर लागेको लेख्दा सम्म लेखे के रे सेन्ड नि अरे तर लास्टआँ जादै गएन:( :( ( गौतम बाउले हेरे त हो के रे मिसदिदी )
 
Posted on 06-22-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावीले हाम्लाई (पुन्टे-दा र भउते-भा) लाई गाली गर्नु भे'न के रे। हामी त क्या सही रे'छम।

खुच्चिङ पर्यो मुन्नी र ठूलीलाई।

 
Posted on 06-22-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे देवरजी हजुरकोलागि 'बुझ्नेलै श्रीखण्ड नबुझ्ने लै काठ' :)
हजुरको मुखबाट 'भावी ' सुन्दा भावविभोर हुन्छु म।यो भावी शब्द सुन्दा आउने आनन्द र मिठोपन निकै अमूल्य छ मेरो लागि :)


कुरो पुन्टेदाको,
वँहामेरो दाजु जस्तो हुनुहुन्छ ।लेख्दा बोल्दा भा'कुरो लै पुन्टेदाले नै सम्याउन जान्नु भएको छ ।
 
Posted on 06-22-07 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते आए। अब घम्साघम्सी पर्ने भो।
 
Posted on 06-22-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केइ नबोलि सज्जन बनिटोपल्न मुन ला'थो के रे त ! तै हिजादेखुनको तीतो पोखेओ देखेसिन सज्जन केलाइ बन्न परो भन्ने सोच्तै बेला बेलाँ म नि प्वाक्क प्वीक्क बोलेम के रे ।

मेरो मनाँ ला'को खसोखास कुरो चै के हो भन्देखुन, भउते, पुण्टे दा, मुन्नि र हामी सपै रमाइलो अरि राख्या बेलाँ मुन्निको मनाँ चस्स बिझेछन के रे । तेइबेलाँ नि हाम्ले नरिसाओ बाबै भनेर फका'थेम के रे । मुन्नि चुपो लाएर बसेकिले रिस मरो होला भन्ने लाओ मलाइ हगि ।

आर्कै प्रसंङ्गआँ ठुलिले "ठट्टा गरेआ कुरोलै साँच्चैको भनि नठान्नु" भन्ने हिसाउले यस्स भनेकि रइछे । पछि कुरो बुझ्दा ठुलिले हरिलै तेसो भनेओ रे, तर तो कुराँ मिसअण्डरस्टाउँडिन भ'र मुन्निले तितो पोखिन के रे । तेइबेलाँ ठुलिले नि तितो पोखिन के रे । चौतारिआँ एउबाजि बेस्कन हो-हल्ला भो के रे । तितो तितो माथि गुलियो छर्नलाइ टराइ मारेम के रे, खै कतिको गुलियो भओ हेर्न बाँकि छ अब ।

अइले यस्स हेर्दा मनाँ ला'को कुरो ओकलेसिन सबैलाइ हल्खा भा'को मानिचु के रे, अब ठीक छ होला त कि कसो ?
 
Posted on 06-22-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाङ्कु भावी।

मक्करे आयो फेरि मलाई उचाल्न।

सालीसँग पानी बारा-बार बनायो, अब भावी सँग झगडा गर्न मलाई उचाल्दै छ।

उता सुन मक्करे, भावीले मलाई कित्ना प्यार गर्नुहुन्छ। भावीले त २-४ पल्ट मेरो खुट्टा बाँचिदिए नि रिसाउँदिन, बाबै।

तिम्रो मक्कर राशी हो कि के हो मक्करे। यो मक्कर राशीले मलाई जैले नि "फकाउनी, उचाल्नी, खाल्टातिर बोलाउनी, अनि धकेल्नी, आफू चै कम्मरमा हातलाएर हेर्नी " गर्छन के।



खाशमा भन्नी हो भने हामी साली-भेना रिसाका छैनम के रे ! अहिले साली आउँछिन, अनि गीत गाउँछिन:


हाम्रो जिजु क्या सारो झिल्के छ,
जाँड खाएर डिल मुनि मिल्के छ,
च्यातुम तिम्रो कान
पुन्टेदाई आवारा, ठूली बुइनीजान

भन्दै

जदौ ! चनेश्वर जी
 
Posted on 06-22-07 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माघ महिनामा जन्मेको मकर मेरो नाम
उचाल्ने थेचार्ने एही हो मेरो काम
भन्छु नढाटी, सालीका दीवाना भौते गफाडी।
 
Posted on 06-22-07 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हामी त त्यो लहरा, पहरा, ठ्ssssssssssssssssलो छहरा हेर्न जाने चांजो पांजो मिलाम्दै छौं क्या रे। भोली सखारै हिंड्ने। जो जो लाई जान मन छ आए हुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters