[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 89488 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-17-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो सपना । तितौरी सुनेउ कामे ले के भन्दै छ । :D :D :D
 
Posted on 07-17-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice kumle. :) la titauri kumleko ko ta halat kharab bhaisakechha. :)
titauriko katha pani ramro chha, ma pani char barshako huda hanuman dhoka ma haraeko thie thahachha...
 
Posted on 07-17-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो कथा लेख्ने पहिलो प्रयास हो। हुन त आफ्नो लेख भएको भएर होला मलाइ सार्है मन पर्यो। तपाइहरुले मन पराइदिनु भएकोमा आभारी छु।

तितौरी:
मैले भने नि मेरो कथामा तिमी मात्रै हुनेछौ भनेर, देख्यौ त? कथा मन पराइदेकोमा धेरै धेरै धन्यबाद। यो कथा केबल तिम्रै बारेमा त छ।

तिमी राम्री छौ त्यहि भएर न यो कथा राम्रो छ।

तिम्रो सानो को घटना मन छुने खाले रहेछ। त्यो रिक्शावाला दाइलाइ मेरो तर्फबाट धेरै धेरै धन्यबाद भनिदिनु है। उनले तिमीलाइ नभेटाएको भए, न त हाम्रो भेट हुन्थ्यो न त यो राम्रो कथा बन्थ्यो।

ठुल्नानी:
धेरै धेरै धन्यबाद कथा राम्रो छ भनेको मा। तिमी दुइजना चाहिँ के भा'का नि? मेरो सपनामा पनि सङ्गै सङ्गै बस्ने। ल ल चित्रे को राम्रो खयाल गर्नु।

पिरती (सन्नानी):

मेरो हालत कहिले खराब भा'को थिएन र? अहिले चौतारीमा आएर त सम्हालिएको छु। धन्यबाद

:-)>
 
Posted on 07-17-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले के हो सपनमा नि हामी लाई नचुताकोमा धन्यवाद । चित्रे को ख्याल राख रे लौ उ आफ्नो ख्याल आँफै राख्न्न सक्छ ।
 
Posted on 07-17-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले साच्चै राम्रो भएर नै राम्रो भनेको हो, तपाइको पहिलो प्रयास् होला तर पढ्दा कुनै परिपक्व कथाकार् ले लेखेको मिठो लघुकथा वा सरर बुझिने सुन्दर् कुनै पेन्टिङ् हेरे झै लाग्यो। :-)
 
Posted on 07-17-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको बाल्यकालको घटना राम्रो लाग्यो। बच्चामा हराइने डरले चैं मलाइ पनि पिरोल्थ्यो।

कुम्लेको कथा नि साह्रै रमाइलो लाग्यो, कस्तो राम्रो सपना देखेको, बिपना भैदेको भए झन् राम्रो हुन्थ्यो, कसो तितौरी? :P

पिरती जी, म अलि व्यस्त भएको कारणले अचेल कथा अघि बढ्नै सकेको छैन। फुर्सद पाएमा लेख्ने नै छु।

ठूल्नानी, हो तिमी र म जिस्कँदा कति मजा आउने रैछ है? मेरो त अलि भ्याई नभ्याई छ, बरू तिमीले यौटा कविता लेखिदेउ न मेरो लागि, प्लीज! ;) म मेरो ख्याल राख्छु, तिमी पनि आफ्नो ख्याल राख है! :)

मास्टर्नी दिदी, मैले आज हाजिर गरेको थिएँ तर तपाईले सुन्नु नै भएनछ त। :)
 
Posted on 07-17-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले जी,
ठट्टै ठट्टामा सारै राम्रो कथा लेख्नु भो। कथा पढ्दा पढ्दै म त यति भावुक भएँ कि म कसैको साँच्चिकै जीवन कहानी पढिरहेको छु। थोरै रोमान्चक, थोरै "सस्पेन्स", बिषय बस्तुको बहाब, जीवन्तता सबै समेटिएको छ ल तपाईँको कथामा। चौतारी मै घटेको घटनालाई कस्तो मीठो तरिकाले प्रश्तुत गर्नु भएको ल ! कथा पढ्दै पढ्दै म त त्यसै टोलाएँ, तर तितौरीको पीरले हैन नि फेरि :p। यस्तै कथाहरुले चौतारीलाई जीवन्तता दिँदै जानुस है।

तितौरी जी, तपाईँको बाल्यकालको स्मरण राम्रो छ। अब कुम्लेलाई जवाफी-कथा लेख्नु पर्यो नि त।:-) म हजुरको ठाममा भा'को भे त "आइ लोप्पा यु, कुम्ले" भनेर कुम्लेमा मुखाँ हात पुर्याइसक्थेँ। :-D, :-) :p j/k.

लु अब तितौरी जी को पालो।

:-)
-भउते
 
Posted on 07-17-06 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल त कथा-कुथुंग्रीको चौपारी जम्दैछ, यो चित्रे र कुम्लेले अघि के काजबिदा लिन्छु भनेका । बिदामा बसे भने त घरैमा गएर मुन्ट्यार ल्याउन नअराए त के । पुन्टेलाई नि मुन्ट्यार ल्याउनु छ । बिदामा बसें रे । धोबिनीको पटुकाले पाता कसेर ल्याओ त तिनलाई ।

ल कथा हाल्ने चित्रे, कुम्ले, तितौरी सप्पैलाई मेरो जय छ है ।
 
Posted on 07-17-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल नम्बर
२०
यामे
यस मिस्
 
Posted on 07-17-06 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को लागि
चित्रे लाइ धन्यबाद
सारै रोचक पाराले
पढे
 
Posted on 07-17-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे: धन्यबाद कथा मनपराइदिनु भएकोमा। तपाइँलाइ थाहा छ नि त्यो सपना नभएको भए कति रमाइलो हुन्थ्यो भन्ने। म नि त्यहि सोचिरहेको छु जे तपाइँ सोचिरहनुभएको छ। हा हा हा!!!

भउते: तपाइँले मेरो कथाको बारेमा भन्नु भएको हरेक शब्दहरु "words of Inspiration" हुन्छन्। मेरो पहिलो प्रयास हो। अनि तपाइले त भन्नु भा'थ्यो नि "मनले लेख्नु पर्छ सबै आफै सुन्दर हुदैँ जान्छन्। " मनले लेखेँ त्यसैले राम्रो भयो होला।

नेपेदाइ: हजुरका कथा अनि कबिताहरुले हामी जस्ता सिकारुलाइ प्रोहोत्सान दिन्छन्। कथा पढ्नु भएकोमा धेरै आभारी छु।
 
Posted on 07-17-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah kumle!!! asadhyai ram/ro katha chha.
 
Posted on 07-17-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ram/ro = ramro
 
Posted on 07-17-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो भएजस्तो घन्किन्छ.(Story sounds interesting.) तर मैले घर गएसि पढ्छु है.
लगातार ३ दिनको बिदापछि अड्डा आको आँखा मिच्दै. लामो कुरा पढ्नमा कन्स्न्ट्रेट हुनै सकिन.
उता घराँ बिल तिर्न बिर्सेर याहु. बि. बि. चुँडाल्दिएछ(disconnected) हिजो देखुन्ट.
के अरम! कसो क्यारम? भओ मलै त.
 
Posted on 07-18-06 5:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै पढेँ, मीठा कथा रे'छन्.
ल कथा हाल्ने सप्पैलाई मेरो साधुवाद!
अब म पुनि गुँडतिर लाग्छु.


बारिको डिलमा ओखर बोट
ओखर बोटमा चिल बस्यो
... ... ...

 
Posted on 07-18-06 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कबिटा चै चित्रे को लागि ।
आज भोली खाली उस्कै मात्र यादले आउछ
उस्को उनुपेस्तिथी ले मेरो मन रुन्छ।


ल अब आयन :P : P

roll #6 thuli
yes masterni didi
 
Posted on 07-18-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D ठुल्नानी, कति राम्रो कविता, धेरै धेरै धन्यवाद छ

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी

ल मलाई त भोक लाग्यो केही खाएर आउछु । :)
 
Posted on 07-18-06 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey chitre where r u from?
 
Posted on 07-18-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) ठुल्नानी, मि फ्रम आयर्ल्यान्ड ।
नाउ इन लन्च ब्रेक ।
तिमी नि?

गाम्लेहरुलाई नमस्ते है!
 
Posted on 07-18-06 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters