[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VII

[Please view other pages to see the rest of the postings. Total posts: 98]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 43482 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 01-24-06 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...
नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

- http://sajha.com/sajha/html/chautari.cfm
चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५
 
Posted on 01-24-06 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालि म पनि हजुर मोटर जादो रैछ ।
driver दाई लाई सलाम छ माया सासना
जाउ हिड रेलै मा .....

माम पाका माजा आयो
यो चौतरि मा बसेर सोल्टिनि लाई line हान्न ।।।।
हे हे हे

 
Posted on 01-24-06 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेल फोरेर भागेका नेता तो मुइले नी देख्यो थेँ तर अस्पताल टै भाउनी बिरामी त पेलौ पल्ट देखेँ मुइले !आज मिसन अस्पतालका बाइरपट्टी सपै दोकानाँ सपैका यस्तै गुनगुन मत्रै सुने !

हा हा हा ! चौतारो त झनै रमैलो होलाअस्तो पो भो त बाबा ठाकुरे !! :)

 
Posted on 01-24-06 6:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशी दाजु रिसाए रिसाउन् तर चौतारी चिन्ने कामचैं नमेलेनै गर्नुपर्छ। केहि कुरो पनि मिल्या छैन यसमा। नमे कता गयो? CHAUTARI-VII मिल्दैन भने CHAUTARI-7 नाम राखेर भएपनि अर्कै शुरु गर न यार!
 
Posted on 01-24-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर गल्ती भो ! पश्चिमको झ्याल बन्द भ'च सपै ....क्यैनी बुजिएन ! मकैका फुल जस्तै देखिनि भए छापाका अक्षर त !
 
Posted on 01-24-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन, यो पर्देसि गोताएँले त बित्याँसै पारेच गाँठे। खुट्टो भाच्चेर मिसिन अस्पताल लओ मुन्छे कति छिटो फर्केच?

खुट्टो खोच्याउँदै गरेओ काम के गतिलो अर्तो एल्ले?

पैला पर्थम चौपाराओ पैलो बोलाइ त सप्पैले बुज्नि गराम्नु पर्च के रे नि! अव कोइ नये मुन्छे नआउनी भए। फेरी अर्को कुरो स्वाँठले त वरओ बुटो जै लाउन बिर्सेच। हैन के एस्तो कच्चा काम अरो है यो पर्देसिले।

लौन नमे!
 
Posted on 01-24-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन, यो पर्देसि गोताएँले त बित्याँसै पारेच गाँठे। खुट्टो भाच्चेर मिसिन अस्पताल लओ मुन्छे कति छिटो फर्केच?

खुट्टो खोच्याउँदै गरेओ काम के गतिलो अर्तो एल्ले?

पैला पर्थम चौपाराओ पैलो बोलाइ त सप्पैले बुज्नि गराम्नु पर्च के रे नि! अव कोइ नये मुन्छे नआउनी भए। फेरी अर्को कुरो स्वाँठले त वरओ बुटो जै लाउन बिर्सेच। हैन के एस्तो कच्चा काम अरो है यो पर्देसिले।

लौन नमे!
 
Posted on 01-24-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि यो गणेश-थपना कच्चा लाग्यो । खोई चौतारीको फोटु ?
 
Posted on 01-24-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जाँठ्ठाले बाँगाटिँगो गरेर जग हाल्न थालेसी कता थियौ तिमी ए काका बूढा? म त योचैं चौतारीमा नआऊँ नआऊँ जस्तो लाग्दैछ। गामका सबैले नमेलाईनै छानेका हुन् निर्बिरोध चौतारीको डकर्मी भनेर। कि फेरि चुनाउ हुनु परो, नत्र त आफुचैं नमेकै चौतारोमा मात्तै गइन्च।
 
Posted on 01-24-06 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो चाइँ हुँदै भएन।
नमे कता मरेच। चौतारि चिन्ने बेलाँ कुन चाइनिको तिघ्रा चिमट्तै हो कि के हो?
यो मुन्द्रे पनि , मित लाम्ने बेलाँ सिकाम्नु पर्च नि
चौतारिआँ बर पिपलै नाइँ। यस्तो नि हुन्च?
फेरि कुरोअति बुट्टे फन्टाँ च। यो परदेशीले अर्नु अरो गाँठे क्यार्ने होला अब!
लौन नमे कता हो???
 
Posted on 01-24-06 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो परदेशि त मिशन अस्पताल ट कति छिटो भागेर नया चौपारि बनाउन भ्याचन । दादा ले जग हाल्ने तरिका सिकाथे के रे ६ लम्बरको चौतारिमा, तेइ मेसो हालेको भे नि हुन्थ्यो । तर ठिकै छ, नया नया पर्यउ चौपारिमा, सप्पै जना जग कच्चा भो भन्दैछन केरे । अब नया मुन्छे के भनम त नि ? चौपारीको फोटु सम्म टासेको भे नि जाति नै हुन्थयो के रे ।
ल है दमतरि हो यसपालि ढिला हुदा चौतारिको जग अलि बिग्रियो, अर्को पटकबाट राम्ररि बनाउचु । यस पटक चै यहि कच्चा चौतारीमा रमाइलो अरम , कसो दौतरि हरु ?
 
Posted on 01-24-06 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भर्खर मेलाट आको, क्यारम त नि, यता त अर्कै चौतारी बनाइसकेचन । अब यसैमा थकै मार्ने सुर अरे । अर्को पटक खास्साको चौतारी बनाम्ला । ढिला भको मा माफ मागे है । यै चौपारीमा मिलेर बसम यसपालि ।
 
Posted on 01-24-06 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब नमेलेनै तेसो भन्छ भने त क्यार्नी? यसपालालाई यो कच्चा चौतारीयानै नाच्नु पर्ला (नाच्न पनि डराउनु पर्ने, भत्केला भन्ने डर!)। अर्को पालाचैं ढिलो गर्ने हैन है नमे, भन्दिया छु!
 
Posted on 01-24-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जे अर्दा राम्रो हुन्च त्यै अरम दम्तरि हो । मुइले त परदेशी को मुकुण्डो लाउनी पुरानै कुनै गाम्ले दम्तरी
रचनकि भन्ठानेको ! के अर्नि त नि ठम्याउनै गारो परो । अब पैला पैला देउताका पालाँ तन्तर मन्तरले अर्नी
काम अचेल यन्तर र कम्पुटरले अर्न थालेसी म जस्ता सोजा साजा लाइ के भ'को हो भन्नी था पाउनै गारो हुनि !

जिम्बालबा ! मैले मित काँ ला'छु र ? मिसन अस्पताल ट भागेर आ'को नि मलै थाहै थे'न ! चौताराँ आ'र हल्ला
खल्ला अर्न ला'सी बल्ल था पाको हो मैले त !
 
Posted on 01-24-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

color="#008080">चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
साझाको चौपारीमा। ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउते र http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=27009नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब कच्चै भे नि यो चौतारिमा,अर्को पालि झन बलियो बनाम्ला कसो?
उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?

 
Posted on 01-24-06 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सिलौटाँ खुर्सानी पिसेर ठिक्क पारेँ. भतेरमा खुर्सानी हाल्न नि बिर्सेछ. नुन टाँस्न नि बिर्सेछ.
परदेशीलाई त गुन्द्री बुन्न नि नजान्ने केटी पर्चे भउतेलाई झैँ, अनि खान्छ. परालाँ गुटमुटिएर सुत्छ.

Bhaana sathi ho Chaitari VIII Khola. Yatraisiti. Euta dhagole k hunchha?
A Name Nepe dajiko gajalko tukro kina kateko?

We want Chautari VIII!
We want Chautari VIII!
We want Chautari VIII!
 
Posted on 01-24-06 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ह्या नि लोकन्तर चाइन्च ?? ल त तेसो भे चौतारि ८ मा नै भेटुम्ला सप्पैको सल्लाले ।
 
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>होइन ह्या नि लोकन्तर चाइन्च ??

बुढाको गनगन अर्नी बानि मत्रै हो के. शिलक सुन्न पाइन्छ नि.
बुढाको शिलक सुन्न मुन्छे नि ओरिन्छ्न्, जाति हुन्छ.
 
Posted on 01-24-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त यसाटेकेर नया चौतारिमा जमम । अल्लि पक्का बनाको छु के रे । जानेन होला त नि परदेशी दाजु ले । अलि कच्चा छन कि तिनि त , के के बोल्दै हिडचन, के के अर्दै हिडचन । उतै रमाइलो अरम त नि ।
 
Posted on 01-24-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म मान्छे चिन्न मा खप्पिस छु ।तल्ला घरे गौतमे पन्डित को चाला हो यो सब्बै।मैले बनाको चौतरोमा मान्छे पल्के भनेर श्राद्द को भाग आर्कै बाहुन ले लगेको जस्तो रिस पो गर्छ गाठे ! बङारा झार्न नपुगेको । मुख मा हान्दिनु जस्तो। ल आइजो तागत छ भने, single single खेल्ने। पल्टन मा सिकेको बाकटि कट हानेर ढाल्दिनछु ।

यो परदेशि लाई हतपत्ति रिस उठ्दैन उठेपछि फेरि बङरा नझारि छाड्दैन ।
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters