AmeeenRandhichora
More by AmeeenRandhichora
What people are reading
Subscribers
Please log in to subscribe to AmeeenRandhichora's postings.
:: Subscribe
|
यस्ता पनि मन्त्री बने एमालेबाट
|
[VIEWED 4149
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
AmeeenRandhichora
Please log in to subscribe to AmeeenRandhichora's postings.
Posted on 04-13-11 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राष्ट्रिय सहमतिको सरकार बनाउँछु भनेर आफ्नै नेताको नेतृत्वको सरकार ढालेका थिए झलनाथ खनालले। तर दुई महिना बितिसक्यो तर उनले आफूसहितको दुई पार्टीबाहेक अरुलाई सरकारमा ल्याउन सकेको छैन। उनले न आफूलाई प्रधानमन्त्री बनाइदिने पार्टी माओवादीलाई सन्तुष्ट बनाउन सकेको छ, न आफ्नै पार्टीलाई। माओवादीले समेत भएका मन्त्री नि फिर्ता बोलाउँछु भनेर धम्की दिन थालिसक्यो। बल्लतल्ल अस्ति एमालेका तर्फबाट मन्त्री बनाए उनले। तर त्यसमा पनि चर्को असन्तुष्टि देखियो। कस्ता-कस्ता मन्त्री बने एमालेबाट हेरौँ।
कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा खुमबहादुर खड्का स्थानीय विकास मन्त्री भएका बेला उनले लाखौँ घुस खुवाएर गुम्बा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष पद पाएको चर्चा त्यतिबेलाका पत्रिकामा भएको थियो। त्यतिबेलाका पत्रिकामा उनको साथमा तिब्बती शरणार्थी कार्ड, भारतीय पासपोर्ट र नेपाली पासपोर्ट गरी तीन देशको कागजात देखिएको समाचार पनि छापिएको थियो।
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
| Recommended Popular Threads |
Controvertial Threads |
|
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|