Aishwarya pic~~
![aishwarya_rai_135[1]](http://farm2.static.flickr.com/1221/1145134234_0a5e43e700_o.jpg)
उनिलाई नचिन्ने शायदै यो संसारमा कोहि होलान् । हजुर, अस्ति मात्र वलिउड फिल्मको चर्चित नायक अभिषेक बच्चनसँग विवाह बन्धनमा बाधिएकी विश्व सुन्दरी एंव चर्चित वलिउड नायिका ‘ एश्वर्या राई’ हुन् । यति चर्चित हुदां हुदै पनि उनको यस्ता फोटोहरु ईन्टरनेटमा चाहिए जति खोज्न् पाईन्छ।फोटो हेर्नलाई भित्र आउनुहोस् ~~










